थाहानगरपालिका, मकवानपुर।थाहानागरपालिकामा सोनाम ल्होसारको अवसरमा प्रथम आग्रा मिनी महोत्सब तथा अन्तर पालिका स्तरिय खुला भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। निर्माण व्यवसायी महासंघको पुर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेश महाधिबेशन प्रतिनिधि जयराम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपमेयर भरत गोपाली विशिष्ट अतिथिको
नेपाल पर्यटन बोर्ड, ट्रेकिङ्ग व्यवसायीहरुको छाता संगठन (टान)र पर्यटन सयुक्त मजदुर युनियनबिच त्रिपक्षीय बैठक सम्पन्न भएको छ। बोर्डको सचिवालयको हलमा बसेको बैठकमा FIT अर्थात पदयात्रामा अनिवार्य पथप्रदशक र TIMS को कल्याणकारी कोष यथासिग्र संचालन सम्बन्धि छलफल भएको थियो। बैठकामा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय
शैलुङ, दोलखा । दोलखा र रामेछाप जिल्लाको सङ्गम स्थल शैलुङ्ग डाँडामा ५५ फिट अग्लो बौद्ध छोर्तेन निर्माण गरिएको छ। २०७३ साल देखि निर्माण कार्य सुरु गरेको शैलुङ्ग बौद्ध स्तुपा एवं छोर्तेन ७ वर्षमा भर्खरै मात्र निर्माण कार्य सम्पन्न भएको हो । यस स्तुपा फिनिसिङ अन्तिममा