काठमाडौं, साउन ३० गते । आगामी कार्तिक २७ गते रुपन्देही जिल्लाको क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभाको उप–निर्वाचनका लागि नेपाल जनमुक्ती पार्टीले उम्मेद्वारी दिने भएको छ । नेपाल जनमुक्ति पार्टी संघीय परिषदको गत साउन २५ र २६ गते बसेको वैंठकले उक्त निर्णय गरेको पार्टीका
राङ्राङ्थली (दोलखा), मङ्सिर ३० गते । राष्ट्रिय थाङ्मी संग्रहालयका परिकल्पनाकार एवम् अगुवा शंकरमान थामी सम्मानित हुनुभएको छ । दोलखा राङ्राङ्थली हाम्रो थामी समाज र यापती सोनारी संरक्षण तथा सम्वद्र्धन समाजले उद्यौली पर्व (भुम्या पुजा) को अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उहाँ सम्मानित हुनुभएको हो ।
-सुरी, दोलखा सामाजिक संस्था संरचना नेपालको सहयोगमा दोलखा जिल्लालो गौरीशंकर गाउँपालिका सुरी गाउँका ३ बिद्यालयमा अध्ययरत लोपन्मुख सुरेल जातिका अध्ययनरत विध्यार्थिहरु शिशु कक्षा देखि कक्षा १० सम्मको दर्जनौ बिद्यार्थीहरुलाईबिद्यालय पोशाक, सादा पोशाक, झोला र स्टेसनरी सामग्री बितरण गरिएको छ। सुरी गाउँका स्थानिय बिद्यालयहरु हलेश्वर मावि,
३१ भदौ, काठमाडौं । एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् । उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित
काठमाडौं, भदौ ३० गते । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू
काठमाडौँ — भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक,
काठमाडौँ, भदौ २७ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि बढ्न थालेको छ । लामो समयदेखि स्थिर रहेको सुनको मूल्य बुधबार एक्कासि बढेको हो । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा एक हजार रुपियाँले बढेर एक लाख