गाईजात्रामा दिवङ्गतहरूको सम्झना र विसङ्गतिमाथि व्यङ्ग्य गरिन्छ । त्यसो त नेपालको राष्ट्रिय राजनीतिले वर्षैभर नागरिकबीच एकखाले गाईजात्रा देखाइराखेको छ । केही महिनामै परिवर्तन हुने सरकार, हरेक महिना विश्वास गुमाउँदै जाने प्रधानमन्त्री अनि बाह्रै महिना राजनीतिक जालझेलबीच गुज्रिराखेका पार्टीहरूका कारण पछिल्लो समयमा हास्यव्यङ्ग्य कलाकारको भन्दा राजनीतिक
यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ । १. उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ ! पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता
अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’का लागि ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ । अनमोलले लिएको पारिश्रमिकको कर नेपाल सरकारलाई बुझाएका छन् । फिल्म निर्माता रोहित अधिकारीका अनुसार अनमोलले गत बुधबार सात लाख ५० हजार रुपैयाँ कर तिरेका हुन् । निर्माता अधिकारले आइतबार
काठमाडौँ / सेवा शुल्क खारेजीको माग गर्दै प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार सर्वोच्चले यस्तो निर्देशन दिएको हो । महर्जनले सेवा शुल्क खारेजीको माग गर्दै २०७५ जेठ २३ गते अदालतमा मुद्दा दायर गरेका थिए । रेस्टुरेन्टको खानापछि बिलमा उपभोक्ताले तिर्दै आएको सेवा शुल्क (सर्भिस चार्ज)