काठमाडाै । झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे । झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो ।
देशैभरि माओवादी जनयुद्धको सरगर्मी बढीरहेको थियो । फौजी कार्वाहीहरु पनि तीव्र गतिमा भईरहेको थियो । संगठनात्मक कामहरु र छापामार अभियानहरु पनि निरन्तरतामै थियो । जताततै माओवादीमय थियो । जाली फटाहाहरु गाउँ छाडेर शहरतिर भाग्ने क्रममा थिए । गाउँ माओवादीकै कब्जामा भए जस्तो थियो । यस्तो
रूद्रप्रसाद भट्टराई नेपालमा मनाइने ठूला पर्वको श्रृंखलामा हरितालिका तिज आरम्भ मानिन्छ । यही चाडको आगमनबाट खर्चको जोहो र ऋणको जोरजाम सुरु हुने गरेको छ । बदलिँदो शैलीले तिजलाईपनि परिवर्तन गराइदिएको छ । परम्परागत शैलीको तिज आज अवस्था अनुसार रंगीचंगी मात्र होइन खर्चिलोपनि बनाइदिएको छ ।
जैतुनको रङ्ग जस्तै छिर्केमिर्केफक्ल्याँटा लगाएरउन्मुक्तिको लक्ष्य बोक्दैमत्यो भीमकाय पहरामाझुण्डिदै समयको लहरामारुझ्दै-भिज्दै रगतको छहरामाबन्दुकको नाल तेर्स्याउँदैझन्जावाततिर दौडिएँजहाँ जीउँदो मासु पोलिएकोअनौठो गन्ध आईरहेको थियोजहाँ चिच्याहटमय, कोलाहलमयवातावरण छाईरहेको थियोजहाँ बारुदले डढेकोमाटोको गन्ध फैलिरहेको थियोम,कठोर वातावरणलाई चिर्दैअझ वेगवान गतिमागोलीहरु-बोलीहरु ओकल्दैअचूक निशानाहरु मोल्दैगोलाहरु फाल्दैएकतमासले हुत्तिँदाएक्कासी एउटा गोलामेरै सामुन्नेमा भयङ्कर आवाजमाविस्फोट
देश बदल्ने संकल्प बोकेरमहाअभियानमा लामबद्ध भएकोम एक अथक यात्रीलाईकेहीगरी पनि नभएपछिएक थान पासपोर्टको मूल्यदलालसँग मोलमोलाइ गरेरहावाको पछ्यौरीसँगैउडेर गएँ सपनाको शहर त्यो रापिलो बाफिलो मरुभूमिमा पाईला टेकेपछिछातीभित्र स्वदेशको अस्मेल याद बोकेरकहिले आँसुको लौरो टेक्दै काममा गएँकहिले हाँसोको जहाज चढ्दै काममा गएँकहिले बाबाको फाटेको दौरार आमाको फाटेको
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलक हो। यहाँ बसोबास गर्ने समुदायमध्ये मानव बिकास सुचकाङ्कको आधारमा अतिसीमान्तकृत समुहमा राखिएको थामी समुदाय पनि एक हो। २०७८ को जनगणना अनुसार थामी समुदायको जनसंख्या ३२,७४३ रहेको छ भने नेपालको बागमती प्रदेशका जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, रामेछाप र
आदिवासी जनजाति आन्दोलनमा देखिएको विभ्रमटुँडिखेलमा ल्होसार मान्न आयोजक समिति गठन गर्ने सामाजिक संस्थाबाट अबका दिनमा पहिचानको राजनीतिक क्रान्ति अघि बढ्न सक्दैनसंविधानसभाको दोस्रो निर्वाचनसम्मको अवधिलाई हेर्दा आदिवासी जनजाति आन्दोलनको चरम उत्कर्ष काल मान्न सकिन्छ । संविधान जारी नभएको संक्रमणकालीन ती चरणमा आदिवासी जनजातिको सदन र सडक दुवैमा