३१ भदौ, काठमाडौं । एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ घर भइ हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन् । उनले भाडामा लिएको ललितपुर महानगरपालिका ८ सौगलमा रहेको कोठाबाट नक्कली नोटसहित
आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादरसम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्थामा समिति सदस्यहरू सहमत भएका हुन् । आइतबार भएको छलफलमा समितिका सभापति सन्तोष
दोलखा– जिल्लाका दुई नगरपालिका सहित सात गाउँपालिले गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म खर्च गर्न नसकेको ४८ करोड ३ लाख ७५ हजार रकम खर्च नगरी फिर्ता गरेको कोष तथा लेखा नियन्त्रणको कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार ९ स्थानीय तहहरूले गत आर्थिक वर्ष
नेपालले १७० भन्दा धेरै देशबाट वस्तु आयात गर्दै आएको छ । आयातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट भइरहेको छ । पेट्रोलियम पदार्थ, सवारीसाधन, तयारी पोसाक तथा खाद्यान्न र तरकारीका लागि नेपाल भारतमा अधिक निर्भर देखिन्छ । त्यस्तै, धेरै वस्तु आयात हुने मुलुकको दोस्रो स्थानमा
काठमाडाैं- यो साता शेयर बजार सबै हिसाबले चर्चाको केन्द्रमा रह्यो । शेयर बजार अस्वभाविक बढेको प्रति सडकदेखि सदनहुँदै अर्थ समितिमा समेत चर्चाको केन्द्र बन्यो । शेयर बजारबढेसँगै नेप्से सूचक बढेसँगै कारोबार रकम उच्च अंकले हालसम्मकै रेकर्डलाई तोडेको छ । पूर्व अर्थमन्त्री प्रकाशशरण महत र स्वतन्त्र
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो वर्ष कम्तीमा एक हजार मेगावाट जलविद्युत उत्पादन थप्ने लक्ष्य राखेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको बताइए पनि हालसम्म ३ हजार ५ सय मेगावाट मात्र उत्पादन हुन सकेको छ । तीव्र जलविद्युत उत्पादनको लक्ष्य अनुसार
बाह्रबिसे, सिन्धुपाल्चोकथामी समुदायको साझा छाता संस्था नेपाल थामी समाज सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिबेशन यहि माघ २७/२८ मा जिल्लाको बाह्रबिसे भन्ने स्थानमा हुने भएको छ। सिन्धुपाल्चोक जिल्ला थामी समुदायको दोश्रो ठुलो जनसंख्या रहेको जिल्लाको रुपमा परिचित जिल्ला हो। करीब एक दशक देखि हुन नसकेको जिल्लाको अधिबेशन